Like us!
Follow us!

मल्टीपर्पस फाइनान्सको लिलामी सेयरको कट अफ प्राइस कति ?

मल्टीपर्पस फाइनान्सको लिलामी सेयरको कट अफ प्राइस कति ?

लगानी खबर, काठमाडौँ - मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरकाे कट अफ प्राइस सार्वजनिक भएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले दिएकाे जानकारी अनुसार लिलामी सेयरमा १०५ रुपैयाँ कट अफ कायम भएकाे छ ।

कम्पनीले फागुन २८ गते, शुक्रबारबाट चैत्र १३ गते, शुक्रबारसम्म संस्थापक समूहको १७ लाख ५९ हजार ६ सय २१ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।