लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेड र नेपाल बैंक लिमिटेडको सेयर सूचिकृत भएको हो ।
नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचिकृत गरिएको हो ।
नेपाल बैंकको १ करोड ३५ लाख ३९ हजार ३ सय ८४ दशमलव २४ कित्ता बोनस सेयर र ३ लाख ४४ हजार ७ सय ६४ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।