Like us!
Follow us!

सुनको मूल्य घट्यो, आज कति पुग्यो ?

सुनको मूल्य घट्यो, आज कति पुग्यो ?

लगानीखबर, काठमाडौं–सोमबार सुनको मूल्य तोलाको ५ सय रूपैयाँले घटेर  प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, सोमबार तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ४ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलाको २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय २० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।