Like us!
Follow us!

नेप्सेमा एक करोड १७ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा एक करोड १७ लाख कित्ता सेयर सूचिकृत

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) सिद्धार्थ बैंक लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार बैंककाे १२ प्रतिशत बाेनस बापतकाे एक कराेड १७ लाख ४५ हजार ३ सय २० दशमलव ५७ कित्ता सेयर सूचिकृत भएको हाे । 

606d80c0105f7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।