Like us!
Follow us!

चन्द्रागिरी हिल्सको सेयरमूल्य २५ सय नाघ्यो

चन्द्रागिरी हिल्सको सेयरमूल्य २५ सय नाघ्यो

लगानी खबर, काठमाडौं - धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमूल्य २ हजार ५ सय भन्दा माथी पुगेकाे छ  ।

यस समाचार तयार पार्दासम्म कम्पनीकाे सेयरमूल्य ७.७२ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ५ सय २५ पुगेकाे छ । नेप्सेमा काराेबार सुरूवात भएदेखि नै लगातार बढ्दै २०७९ पुगी अड्किएकाे कम्पनीकाे सेयरमूल्य आजकाल फेरि लगातार सर्किट लेभलमा काराेबार हुन थालेको छ।

 

606d4fbddc4d1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।