Like us!
Follow us!

नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद बाँडफाँड

नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद बाँडफाँड

लगानी खबर, काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चैत ३ गतेदेखि चैत १० गतेसम्म शिलबन्दी बोलपत्रआह्वान गरी बिक्री खुल्ला गरिएको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।

संस्थापक समूहको १५ हजार ९ सय ७४ कित्ता तथा सर्वसाधारण समूहको ६ हजार ५ सय ८३ कित्ता सेयरहरु हिजो (चैत २४ गते, मंगलबार) बाँडफाँड गरिएको हो ।

बाँडफाँडमा नपरेकाहरुको रकम फिर्ता भुक्तानी आज(बुधबार) देखि जम्मा गरिने बैंकले जनाएको छ ।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।