Like us!
Follow us!

लाभांश लिन बाँकी रहेका सेयरधनीलाई रिलायन्स फाइनान्सको जरुरी सूचना

लाभांश लिन बाँकी रहेका सेयरधनीलाई रिलायन्स फाइनान्सको जरुरी सूचना

लगानी खबर, काठमाडौं - रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०६९/७० सम्मको लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश बुझिलिन सम्बन्धीत सेयरधनीहरुलाई आग्रह गरेको छ । 

उक्त वर्षसम्मको नगद लाभांश बुझिलिन बाँकी रहेकाले पुरानो लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्थाका रहेको भन्दै कम्पनीले एक महिनाभित्र लाभांश बुझिलिन सम्बन्धीत सेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको हो ।

606bec808a27c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।