Like us!
Follow us!

किसान लघुवित्तको कम्पनी सचिवमा नवराज पोख्रेल

किसान लघुवित्तको कम्पनी सचिवमा नवराज पोख्रेल

लगानी खबर, काठमाडौं - किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा नवराज पोख्रेल नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको ६६औं बैठकले पोख्रेल लाई सचिवमा नियुक्त गरेको हो ।
यसैबीच,  पूर्व कम्पनी सचिव देबेन्द्र बहादुर शाहको राजिनामा पनि स्वीकृत भएको छ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

6069a37310922.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।