Like us!
Follow us!

समता लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट

समता लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट

लगानी खबर, काठमाडौं - समता लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिंङ्ग लिमिटेड नियुक्त गरिएको छ । 
संस्थाको चैत १८ गते बुधबार बसेको संचालक समितिको बैठकले आरविवि मर्चेन्ट बैकिंङ्ग लिमिटेडलाई बैशाख ३ गतेदेखि लागु हुनेगरी एक वर्ष अवधिको लागि सेयर बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको हो । 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

60695d728d8ff.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।