Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - साताको पहिलो दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २६.४१ अंकले बढेर २६५८.३० विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक २.०६ अंकले बढेर ४६८.४७ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ७४ कम्पनीको २ करोड ३१ लाख २ हजार ८ सय ६७ रुपैयाँको कारोबार भएको छ । 

गएको (बिहीबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक १२.८८ अंकले बढेर २६३१.८९ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक २.८३ अंकले बढेर ४६६.४२ विन्दुमा मा पुगेको  थियो ।

60694bd3363b5.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।