Like us!
Follow us!

नेपाल हाइड्रो डेभलपरको स्वतन्त्र संचालक नियुक्त

नेपाल हाइड्रो डेभलपरको स्वतन्त्र संचालक नियुक्त

लगानी खबर, काठमाडौं - नेपाल हाइड्रो डेभलपर लिमिटेडको स्वतन्त्र संचालकमा ईन्जिनियर भोला श्रेष्ठ नियुक्त भएका छन् । 

कम्पनीको हिजो चैत १७ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्: 

606439dc66479.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।