Like us!
Follow us!

बजार चम्किँदा यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

बजार चम्किँदा यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौं - आज (मंगलबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.१५ अंकले बढेर २५७५.६६ मा पुगेकाे छ ।

मंगलबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेकाे छ । बैंककाे ४८ कराेड ९४ हजार २ सय ७१ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसपश्चात् क्रमश: निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेड, अपर तामाकाेशी, हाइड्राे इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स कम्पनी लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, नबिल बैंक लिमिटेड, लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड र आइएमइ जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

6062f6cad8b2f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।