Like us!
Follow us!

मंगलबार यी दश कम्पनीका लगानीकर्ताले व्यहोरे सर्वाधिक घाटा

मंगलबार यी दश कम्पनीका लगानीकर्ताले व्यहोरे सर्वाधिक घाटा

लगानी खबर, काठमाडौं - आज  (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक ३२.१५ अंकले बढेर २५७५.६६ मा पुग्दा सेयरबजार हरियाली बनेको हो ।

हरियाली बजारमा आज यूनाइटेड इदी-मर्दी एण्ड आर.वि हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य आज १८ रुपैयाँले घटेर ३२० रुपैयाँमा अन्तिम कारोबार भएको हो । 

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमशस् नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, एनआइसी एशिया ऋणपत्र २०८१/८२, रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड, गुडविल फाइनान्स कम्पनी लिमिटेड, समीट माइक्रोफाइनान्स डेभलपमेण्ट बैंक लिमिटेड प्रोमोटर सेयर, प्रोगेशिभ फाइनान्स लिमिटेड, तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, सम्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड रहेका छन् । 

6062f6512096a.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।