Like us!
Follow us!

प्राइम लाइफको बोनस शेयर सूचिकृत

प्राइम लाइफको बोनस शेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ मा आइतबार प्राइम लाइफ इन्स्योरेन्स  कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।

नेप्सेको अनुसार प्राइम लाइफको १२.५० प्रतिशत बोनस शेयर अर्थात २५ लाख ९ हजार ९२५ कित्ता शेयर सूचिृकृत भएको हो । 

गत असार २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गभएको थियो ।  साधारण सभाका लागि कम्पनीले असार १९ गते बुकक्लोज गरेकाले १८ गतेसम्म कायम रहेका शेयरधनीले मात्र उक्त बोनस पाउनेछन्।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।