Like us!
Follow us!

बजार घट्दा यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

बजार घट्दा यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौं -  आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.४५ अंकले घटेर २५४३.५२ मा पुगेकाे छ ।

साेमबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेकाे छ । बैंककाे ४४ कराेड ३१ लाख ६५ हजार ३ सय ६३ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसपश्चात् क्रमश: अपर तामाकाेशी, चन्द्रागिरी हिल्स लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड, हाइड्राे इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, हिमालयन डिष्टीलरी कम्पनी लिमिटेड, अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

बजार घट्दा यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी :

60619fa5aafd3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।