Like us!
Follow us!

प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा महेन्द्र बहादुर श्रेष्ठ

प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा महेन्द्र बहादुर श्रेष्ठ

लगानी खबर, काठमाडौं – प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडकाे सञ्चालकमा महेन्द्र बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीकाे चैत्र १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीकाे समूह 'ख' अन्तर्गत प्रतिनिधित्व गर्ने सञ्चालककाे रूपमा श्रेष्ठलाई नियुक्त गरेको हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

606190b63665d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।