लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) विभिन्न ३ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ प्रतिशत बाेनस बापतकाे ६ लाख ४ हजार ३ सय ७० दशमलव ४५ कित्ता सेयर सूचिकृत भएको हो ।
यसैगरी, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बाेनस बापतकाे ८ लाख ६१ हजार ८ सय ७३ दशमलव २५ कित्ता सेयर सूचिकृत भएको हो ।
त्यस्तै, पाेखरा फाइनान्स कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे ४ लाख ५८ हजार ६ सय ४० दशमलव ८६ कित्ता सेयर सूचिकृत भएको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।