Like us!
Follow us!

घट्यो सुनको मूल्य, कति छ आजको भाउ ?

घट्यो सुनको मूल्य, कति छ आजको भाउ ?

लगानीखबर, काठमाडौं–  बजारमा सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य तोलामा ४ सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ९ सय निर्धारण गरिएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि घटेकोे छ । आज चाँदीको मूल्य प्रतितोला १३५५ रहेको महासंघले जनाएको छ ।   

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।