लगानी खबर, काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा विजय शर्मा नियुक्त भएका छन् ।
संस्थाको चैत १२ गते (बिहिबार) बसेको संचालक समितिको बैठकले संस्थाको वित्त विभाग प्रमुख समेत रहेका शर्मालाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
news.laganikhabar@gmail.com मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।