Like us!
Follow us!

नेप्सेमा ३० लाख ८२ हजार कित्ता बाेनस सूचिकृत

नेप्सेमा ३० लाख ८२ हजार कित्ता बाेनस सूचिकृत

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ३० लाख ८२ हजार ६ सय २६ दशमलव ५३ कित्ता सेयर सूचिकृत भएको हाे । 

605afb85c2964.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।