Like us!
Follow us!

शिखर इन्स्योरेन्सको सञ्चालकमा बज्राचार्य र अमात्य निर्वाचित

शिखर इन्स्योरेन्सको सञ्चालकमा बज्राचार्य र अमात्य निर्वाचित

लगानी खबर, काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सञ्चालक समितिमा २ जना नयाँ सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीकाे चैत्र ९ गते, साेमबार सम्पन्न भएकाे वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नका लागि दिनेश बज्राचार्य र स्कन्द अमात्य निर्वाचित भएका कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6059a2078439b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।