Like us!
Follow us!

नेप्सेमा २६ लाख ७४ हजार कित्ता बाेनस सूचिकृत

नेप्सेमा २६ लाख ७४ हजार कित्ता बाेनस सूचिकृत

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार बुटवल पावर कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २६ लाख ७४ हजार ७ सय ८७ कित्ता सेयर सूचिकृत भएको हाे । 

6058736b63afe.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।