लगानी खबर, काठमाडौं - आज (साेमबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक २४.०८ अंकले घटेर २५१४.३९ मा पुगेकाे छ । नेप्से ०.९५ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.७९ अंकले घटेर ४४८.८० मा पुगेको छ ।
त्यसैगरी, साेमबार घटेको बजारमा क्रमश: अपर तामाकाेशी, चन्द्रागिरि हिल्स लिमिटेड, अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड, साञ्जेन जलविद्युत कम्पनी लिमिटेड, ग्रीन लाइफ हाइड्राेपावर कम्पनी लिमिटेड, रसुवागढी हाइड्राेपावर कम्पनी लिमिटेड, चिलिमे हाइड्राेपावर कम्पनी लिमिटेड र सानिमा हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधीक कमाएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।