Like us!
Follow us!

मेरो सेयर सफ्टवेयरमा समस्या, लगानीकर्ताले आईपीओ भर्न पाएनन्

मेरो सेयर सफ्टवेयरमा समस्या, लगानीकर्ताले आईपीओ भर्न पाएनन्

मेरो सेयर सफ्टवेयरमा समस्या आएको छ ।  सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सिस्टममा समस्या आएको हो  ।

मेरो सेयरको सिस्टममा प्रविधिक समस्या आएसँगै लगानीकर्ताहरुलाई प्राथमिक सेयर (आईपीओ) भर्न समस्या आएको छ। सिंगटी हाइड्रो इनर्जीको आईपीओ भर्ने दिन भोलि (मंगलबार) सम्म रहेको छ । मेरो सेयर सफ्टवेयरमा समस्या आएसँगै लगानीकर्ताले सास्ती बेहोर्नु परेको छ ।

अहिले मेरो सेयरको सफ्टवेयर डाउन गरेर समस्याको समाधान गर्ने काम भएको सीडीएसले जनाएको छ।

60583e0653524.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।