लगानी खबर, काठमाडौं - साताको पहिलो दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १९.३९ अंकले बढेर २४९४.४८ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक ३.२४ अंकले बढेर ४४७.३९ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ५६ कम्पनीको ८५ लाख ९० हजार १ सय ६१ रुपैयाँको कारोबार भएको छ ।
गएको शुक्रबार कारोबारको अन्त्यमा नेप्से परिसूचक ४२.९५ अंकले बढेर २४७५.०९ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ५.५५ अंकले बढेर ४४४.१५ विन्दुमा मा पुगेको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।