Like us!
Follow us!

सिटिजन्स बैंकले तोक्यो बुक क्लोज मिति

सिटिजन्स बैंकले तोक्यो बुक क्लोज मिति

लगानी खबर, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकिकृत काराेबार गर्ने प्रयाेजनका लागि बुकक्लोज मिति ताेकेकाे छ ।

बैंककाे हिजाे (चैत्र ४ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडसँग एकिकृत काराेबार गर्ने प्रयाेजनका लागि चैत्र १३ गते एकदिन शेयरधनी दर्ता किताब (बुकक्लाेज) गर्ने निर्णय गरेकाे हाे । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6052ebd5ab3ef.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।