Like us!
Follow us!

तिनाउ मिसनको संस्थापक सेयर साधारणमा रूपान्तरण

तिनाउ मिसनको संस्थापक सेयर साधारणमा रूपान्तरण

लगानी खबर, काठमाडौँ - तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  

स्टकका अनुसार बैंकको ४ लाख ४९ हजार ७ सय २८ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो । अब बैंकको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।  

6051e0eb90418.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।