Like us!
Follow us!

आशा लघुवित्तको सीइओमा पुन: बद्रि प्रसाद दुलाल

आशा लघुवित्तको सीइओमा पुन: बद्रि प्रसाद दुलाल

लगानी खबर, काठमाडौं - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुन: बद्रि प्रसाद दुलाल नियुक्त भएका छन् । 

संस्थाको चैत ४ गते बसेको संचालक समितिको बैठकले दुलाललाई आगामी चार वर्षको लागि सीइओमा पुन: नियुक्ति गरेको हो । 

दुलालको पधावधि चैत ३ गतेसम्म रहेको थियो । 

6051db12b3daf.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।