लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार विभिन्न ३ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार ग्लोबल आइएमई बैंक लिमिटेडकाे १४ प्रतिशत बाेनस बापतकाे २ कराेड ६५ लाख ६६ हजार २ सय ३१ दशमलव ८ कित्ता सेयर सूचिकृत भएको हाे ।
त्यसैगरी, लुम्बिनी विकास बैंक लिमिटेडकाे ७ प्रतिशत बाेनस बापतकाे १९ लाख एक हजार ४ सय १८ दशमलव २१ कित्ता सेयर सूचिकृत भएको हाे ।
यसका साथै, नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २.५ प्रतिशत बाेनस बराबरकाे १५ हजार कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।