लगानी खबर, काठमाडौं - आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ७.४७ अंकले बढेर २३९९.२१ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक २.१८ अंकले बढेर ४३२.६८ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ३९ कम्पनीको २३ लाख २५ हजार ६ सय ४९ रुपैयाँको कारोबार भएको छ ।
हिजो (मंगलबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक २.५६ अंकले बढेर २३९१.७४ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ०.४४ अंकल बढेर ४३०.४९ विन्दुमा मा पुगेको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।