Like us!
Follow us!

राष्ट्रिय बीमा कम्पनीले यसरी दियो नेप्सेलाई स्पष्टिकरण : कारोबार फुकुवा

राष्ट्रिय बीमा कम्पनीले यसरी दियो नेप्सेलाई स्पष्टिकरण : कारोबार फुकुवा

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे सेयर काराेबार फुकुवा भएकाे छ ।

यसअघि नेप्सेले कम्पनीले कुनैपनी वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू नपठाएकाे भन्दै माघ १८ गतेदेखि कमपनीकाे सेयर काराेबार राेक्का गरेकाे थियाे ।

कम्पनीले नेप्सेमा स्पष्टिकरण बुझाउँदै आगामी दिनहरूमा त्यस प्रकारका विवरणहरु माग भए बमोजिम नै पठाउने प्रतिवद्धता गरेकाे हुनाले काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

604f0613ded2b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।