Like us!
Follow us!

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौँ - आइतबार पनि सेयर बजार राताम्मै देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५१.२३ अंकले घटेर २४०७.२५ मा पुगेको छ । नेप्से २.०८ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १०.१० अंकले घटेर ४३५.१३ मा पुगेको छ ।

त्यसैगरी, राताम्मै बजारमा क्रमश: अपर तामाकाेशी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेड, नेपाल टेलिकम, एनआइसी एशिया बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

604ddd371460a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।