लगानी खबर, काठमाडौँ - आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५१.२३ अंकले घटेर २४०७.२५ मा पुगेको छ । नेप्से २.०८ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १०.१० अंकले घटेर ४३५.१३ मा पुगेको छ ।
त्यसैगरी, आइतबार घटेको बजारमा क्रमश: चन्द्रागिरि हिल्स लिमिटेड, अपर तामाकाेशी, पञ्चकन्या माई हाइड्राेपावर कम्पनी लिमिटेड, घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेड, रैराङ हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेड संस्थापक सेयर, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड संस्थापक सेयर र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधीक कमाएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।