Like us!
Follow us!

बैंक अफ काठमाण्डूकाे नयाँ व्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति छ व्याज ?

बैंक अफ काठमाण्डूकाे नयाँ व्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति छ व्याज ?

लगानी खबर, काठमाडौँ - बैंक अफ काठमाण्डू लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज (चैत्र १ गते, आइतबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । 

बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

604db463400f9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।