Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : नेप्से उकालो यात्रामा

प्रिसेसन कारोबार अपडेट : नेप्से उकालो यात्रामा

लगानी खबर, काठमाडौं - आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ७.७८ अंकले बढेर २४६६.२६ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक २.८३ अंकले बढेर ४४८.०६ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ३६ कम्पनीको ७८ लाख ६७ हजार ६ सय ६५ रुपैयाँको कारोबार भएको छ । 

गएको बुधबार कारोबारको अन्त्यमा नेप्से परिसूचक ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ०.०२ अंकले बढेर ४४५.२३ विन्दुमा मा पुगेको  थियो । 

604d9d831ef26.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।