Like us!
Follow us!

हिमालयन बैंककाे मुद्दती खातामा व्याज कति ?

हिमालयन बैंककाे मुद्दती खातामा व्याज कति ?

लगानी खबर, काठमाडौं – हिमालयन बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दती खातामा चैत्र १ गते, आइतबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

604b4db9ede9e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।