Like us!
Follow us!

अरुण भ्याली हाइड्रोको अध्यक्षमा जीवनराज शाक्य

अरुण भ्याली हाइड्रोको अध्यक्षमा जीवनराज शाक्य

लगानी खबर, काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा जीवनराज शाक्य नियुक्त भएका छन् ।

कम्पनीको आज (फागुन २८ गते, शुक्रबार) बसेको संचालक समितिको बैठकले  शाक्यलाई नियुक्त गरेको हो  ।

त्यसैगरी, कम्पनीको प्रबन्ध निर्देशकको पदमा संचालक रमेश प्रसाद न्यौपाने नियुक्त भएका छन् ।

604b35f3be79d.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।