Like us!
Follow us!

छिमेक लघुवित्तले कायम गर्याे नयाँ व्याजदर

छिमेक लघुवित्तले कायम गर्याे नयाँ व्याजदर

लगानीखबर, काठमाडौं– छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । संस्थाले विभिन्न खातामा भाद्र १ गते, सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

संस्थाले​ सार्वजनिक गरेको नयाँ व्याजदर यस प्रकारको छ:

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।