Like us!
Follow us!

एफपीओका लागि किसान लघुवित्तले बैंकहरुसँग माग्यो कोटेशन

एफपीओका लागि किसान लघुवित्तले बैंकहरुसँग माग्यो कोटेशन

लगानी खबर, काठमाडौं – किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले पुन : सर्वसाधारणलाई सेयर (एफपीओ) जारी गर्नका लागि मर्चेन्ट बैंकहरुसँग कोटेशन आह्वान गरेकाे छ ।

संस्थाले सर्वसाधारणलाई छुट्याइएकाे कुल सेयरमध्ये बाँकी १२ लाख ९८ हजार २ सय ५९ कित्ता सेयर एफपीओ निष्कासन गर्नु पर्ने भएकोले एफपीओ जारी गरिसकेका इच्छुक अनुभवी क्यापिटल मार्केट (मर्चेन्ट फाइनान्स कम्पनी) लाई आफ्नो कम्पनीको प्रोफाइल सहित दर रेट (कोटेशन) पेश गर्न आह्वान गरेको हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6049ba1f28028.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।