Like us!
Follow us!

एशियन लाइफको ३ लाख ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

एशियन लाइफको ३ लाख ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

लगानी खबर, काठमाडौं - एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ३ लाख ७ हजार ५ सय ५७ कित्ता संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । 

कम्पनीले एक सूचना प्रकाशन गर्दै सर्वप्रथम कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीकाे केन्द्रिय कार्यालय मैतिदेवी, काठमाडाैँमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60488c98a17f3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।