Like us!
Follow us!

अरुण भ्यालीको अध्यक्षबाट बाहिरिए न्यौपाने

अरुण भ्यालीको अध्यक्षबाट बाहिरिए न्यौपाने

लगानी खबर, काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष रमेश प्रसाद न्याैपानेले कार्यकारी अध्यक्षकाे पदबाट राजिनामा दिएका छन् ।

उनले दिएका राजिनामा कम्पनीकाे आज (फागुन २६ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले स्वीकृत गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6048a561cf30a.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।