Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको बाेनस सूचिकृत, कुनको कति कित्ता ?

नेप्सेमा २ कम्पनीको बाेनस सूचिकृत, कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार विभिन्न २ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार नबिल बैंक लिमिटेडकाे ३३.५० प्रतिशत बाेनस सेयर बराबरकाे ३ कराेड ३८ लाख २६ हजार ६ सय १६ दशमलव २९ कित्ता बाेनस सूचिकृत भएकाे हाे ।

60487df6214fa.jpg

त्यसैगरी, अरुण काबेली पावर कम्पनी लिमिटेडकाे ५.७१ प्रतिशत बाेनस बराबरकाे ८ लाख ५६ हजार ५ सय कित्ता बाेनस सेयर सूचिकृत भएको हाे । 

60487f851a7f1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।