Like us!
Follow us!

आरविवि मर्चेण्ट बैंकले माग्यो बिभिन्न पदको लागि कर्मचारी

आरविवि मर्चेण्ट बैंकले माग्यो बिभिन्न पदको लागि कर्मचारी

लगानीखबर, काठमाडौं– आरबिबि मर्चेट बैंकले स्नातक तथा स्नोकत्तर गरेका कर्मचारी आवश्यकताको माग गरेको छ । 

बैंकले सिनियर म्यानेज र म्यानेजर अफिसरको लागि कर्मचारी आवश्यकताको लागि बिज्ञापन जारी गरेको हो ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।