उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
संस्थाको गत आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को लागि १७.८१०३८७२१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भएपछी र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछी वितरण गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।