लगानी खबर, काठमाडौं – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारी आह्वान गरेकाे छ ।
संस्थाले कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षार्थी, सहायक प्रशिक्षार्थी लगायतको पदमा कर्मचारी आह्वान गरेकाे हाे ।
तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् ।
संस्थाले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।