Like us!
Follow us!

जागिर खाने हो ? जाल्पा सामुदायिक लघुवित्तलाई कर्मचारी चाहियो

जागिर खाने हो ? जाल्पा सामुदायिक लघुवित्तलाई कर्मचारी चाहियो

लगानी खबर, काठमाडौं – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारी आह्वान गरेकाे छ ।

संस्थाले कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षार्थी, सहायक प्रशिक्षार्थी लगायतको पदमा कर्मचारी आह्वान गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

6046080970612.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

ताजा समाचार