Like us!
Follow us!

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौँ - आइतबार पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५.०९ मा पुगेको छ । नेप्से ०.८६ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.७८ अंकले घटेर ४४९.६८ मा पुगेको छ ।

त्यसैगरी, राताम्मै बजारमा क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, अपर तामाकाेशी,  ग्लाेबल आइएमइ बैंक लिमिटेड, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ ।

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी :

60449e2ce6320.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।