Like us!
Follow us!

आइतबार यी कम्पनीका शेयरधनीहरूले कमाए, तपाईँ पर्नुभयो त ?

आइतबार यी कम्पनीका शेयरधनीहरूले कमाए, तपाईँ पर्नुभयो त ?

लगानी खबर, काठमाडौँ - आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५.०९ मा पुगेको छ । नेप्से ०.८६ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.७८ अंकले घटेर ४४९.६८ मा पुगेको छ ।

त्यसैगरी, आइतबार घटेको बजारमा क्रमश: चन्द्रागिरि हिल्स लिमिटेड, नेपाल हाइड्राे डेभलपर्स कम्पनी लिमिटेड, रैराङ हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, रिलायन्स फाइनान्स कम्पनी लिमिटेड, अपर तामाकाेशी, हिमालयन पावर पार्टनर कम्पनी लिमिटेड र एनआइबिएल प्रगती फण्डका लगानीकर्ताहरूले सर्वाधीक कमाएका छन् । 

60449cbcd3dd4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।