लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले १२ अर्ब २६ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 
बैंकले ९१ दिनकाे अवधिकाे लागि १२ अर्ब २६ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल जेठ २५ गते परिपक्क हुनेछ । 
त्यसैगरी, आज (फागुन २३ गते, आइतबार) ३ बजे बोलकबाेल भएर पर्सी (फागुन २५ गते, मंगलबार) ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।
 ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ : 

                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।