Like us!
Follow us!

ङादी ग्रुप पावरको सचिवमा खतिवडा नियुक्त

ङादी ग्रुप पावरको सचिवमा खतिवडा नियुक्त

लगानी खबर, काठमाडौँ - ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सचिवमा समिक्षा खतिवडा नियुक्त भएकी छिन् ।

कम्पनीकाे फागुन २१ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीकाे कम्पनी सचिवमा समिक्षा खतिवडालाई नियुक्त गरिएकाे कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ । यसअघिका कम्पनी सचिव टंक प्रसाद रेग्मीले राजिनामा दिएका हुनाले कम्पनीले समिक्षा खतिवडालाई सचिवमा नियुक्त गरेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60420260d1316.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।