Like us!
Follow us!

कालिका लघुवित्तको लाभांश घोषणा

कालिका लघुवित्तको लाभांश घोषणा

लगानी काठमाडाैँ - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

संस्थाकाे फागुन २० गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनी हालै मात्र मर्ज भएको थियाे । मर्जमा जाने कम्पनीलाई कर छुट भएकोले कम्पनीले कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव गरेको छैन ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6041c955061a2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।